समाचार
चुनावको बिरोध गर्दै विप्लवद्धारा जनसत्ताको आव्हन
नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनको विरोध गर्दै आफ्नो जनसत्ता सञ्चालन गर्न आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले विज्ञप्ति जारी गरेर भनेका छन–‘सोमबार साँझ ७ बजे संसदवादी प्रचण्ड सरकारको
निर्वाचनको मिति घोषणा पछी ओलीको पहिलो प्रतिक्रिया
एमाले अध्यक्ष केपी ओलीले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक भनेका छन् । पार्टीको मेचि–महाकाली अभियानको उद्घाटनबारे जानकारी दिन पार्टी मुख्यालयमा आयोजीत पत्रकार सम्मेलनमा ओलीले यस्तो टिप्पणी गरेका हुन्
‘इफ’ र ‘बट’ हुँदैन, आज ऐतिहासिक दिन हो !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि चुनाव घोषणाको कुनै विकल्प नभएको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकलाई सम्वोधन गर्दै संविधान कार्यान्वयनमा आजको दिन ऐतिहासिक भएको बताएका छन् । सोमबार साँझ बसेको
बैशाख ३१ मा स्थानीय निर्वाचन, बजेट साढे १० अर्ब
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता
सहमतिमा ‘लिभ–इन टुगेदर’, बिबादपछी बलत्कार मुद्दा
गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ–इन रिलेसनसिप’मा थिए । यस बीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद
अमेरिकी वायु सेना चिनिया बेस क्याम्प पस्यो
अमेरिकी वायु सेनाको एक टुकडी दक्षिणी चीन सागरमा प्रवेश गरेको छ । अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप
जापानले बनाएको विपी राजमार्ग सुनकोसीमा खस्यो
विपी राजमार्ग सडकखण्ड अन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने सडक सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९, वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो । राति
तेल चोरी रोक्ने निगम प्रयासमा चालकको आन्दोलन
नेपाल आयल निगमले तेल ढुवानीका क्रममा हुने चोरी रोक्न नयाँ नियम ल्याएपछी प्रतिक्रिया स्वरुप ट्यांकर चालकहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । आयल निगमले ढुवानी बिनियमावली संशोधन गर्दै ट्यांकर चालकले देखाउने
बिखण्डनकारी सिके राउत र महन्थ ठाकुरको कनेक्सन
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउत जनकपुरधामबाट पक्राउ परेपछि अहिले प्रहरी हिरासतमै बस्दै आएका छन् । अर्कातर्फ संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले पनि राउतको रिहाइको माग गर्दै आएको छ । देश
चन्दले फुलि लाउन पाउलान ? आज सर्बोच्चमा बहस
प्रहरी महानिरीक्षक (आइजिपि) बढुवाबारे सर्वोच्च अदालतमा परेको रिटमाथी सुनुवाई हुँदैछ । बहसपछि मन्त्रिपरिषद्को निर्णय बिरुद्ध भएको अन्तरिम आदेशले निरन्तरता पाउने कि नपाउने भन्ने टुंगो लाग्नेछ । बहसमा दुवै पक्षले भाग लिनेछन्











