समाचार
तस्करीको नयाँ रहश्य, १४ बर्षदेखि विमानस्थलमा
सामान्यत; दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, त्रिभुवन विमानस्थलमा कार्यरत तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । उनी १४ वर्षदेखि निरन्तर भन्सार कार्यालय विमानस्थलमा थिए
लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा
प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न सुरज बस्नेतको नक्कली फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई
सुन साईँली शिर्षकमा भाईरल बन्यो श्रमिकको फोटो
अहिले सोसलमिडियामा हेमन्त रानाको ‘साइली’ गित जति चर्चित भएको छ, उत्तिकै चर्चित छ, एक मजदुरको फोटो । हेमन्तको गितमा–‘सुन साइँली साइँली परदेशबाट म आउँला, सुन साइँली साइँली चालीस काटेपछि रमाउला’ भन्ने
ललीतपुरमा भारतीयद्धारा भुसालको अपहरण प्रयास
ललितपुरको सानेपामा शुक्रवार साँझ भारतीय नम्बर प्लेट भएको गाडी चढेर आएको एक समुहले अर्घाखाँची स्थायी घर भएका ब्यापारी मणि भुसालको अपहरण गर्ने प्रयास गरेका छन् । दिनेश चौधरी सहितका भारतीयहरुले शुक्रवार साँझ
देशका ठुलाबडाले के भने त प्रजाको बारेमा ?
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले
युवतीले होटलमा बोलाएर दिउँसै व्यापारीको अपहरण
न्युरोडका व्यवसायी श्यामसुन्दर अग्रवाल बिहीबार अपहरणमा परेका छन् । सुन्धारास्थित एक होटेलमा बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर उनलाई कोठामै थुनेर अपहरणकारी भागेका छन् । युवतीमार्फत होटेलमा बोलाएर उनलाई
विदेशिने घटे, रेमिट्यान्समा कमी, अर्थतन्त्र प्रभावित
वैदेशिक रोजगारीमा जानेहरुको संख्या लगातार घटेपछि विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १२ प्रतिशतले कमी आएको छ
‘प्रहरी हौं’ भन्दै धम्क्याएर फेरी सामुहिक बलत्कार
‘प्रहरी हौं’ भन्दै मोरङ बेलबारीका दुई व्यक्तिले किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । प्रेमीसँगै रहेकी बेलबारीकै १६ वर्षीया किशोरीलाई उनीहरूले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरीलाई बेलबारी
मगर दिवस यसरी मनाउँदैछन जापानवासी मगरहरु
जापान स्थित तोचिगी, गुन्मा तथा ईवाराकी क्षेत्रमा बसोबास गर्ने नेपाली मगर समुदायले यस बर्षको मगर दिवस भब्यताका साथ मनाउने भएका छन । मगर संघ जापानको क्षेत्रिय समिति तोचिगीको अगुवाईमा मगर दिवसलाई
नेपालमा २० हजार बढी पुरुष यौनकर्मी भएको खुलासा
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय











