समाचार
६ बर्षिया नाबालिकाको बलत्कारपछी हत्या
कपिलवस्तुको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ । सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा मंगलबार बिहान स्थानीय जवई खोलामा शव
कुवेतबाट २८ मृतकका परिवारलाई ५ करोड क्षतिपूर्ति
नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्ति बापत पाँच करोड पाँच लाख ९९ हजार ७११ रूपैयाँ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस
समुन्द्रमा डुबेर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु
अस्ट्रेलियाको सिड्नी स्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता भएका छन् । तीमध्ये युवतीको शव फेला परेको स्थानीय प्रहरीले बताएको छ । सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएका बेला काठमाडौंकी सृष्टि
यस्तो हुनेछ काठमाण्डौमा मोनो (स्काई) रेल
काठमाडौं महानगरपालिकाले साइमेक्स इन्कसँग राजधानीमा मोनो (स्काई) रेल को सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको छ । माघ २६ मा भएको सम्झौता अनुसार साइमेक्सले निशुल्क सम्भाव्यता अध्ययन गर्नेछ भने त्यस क्रममा आइपरेका
घरबाट खसेर जापानमा नेपाली विद्यार्थीको मृत्यु
जापानको ओकिनावामा चार तल्ले घरबाट खसेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । दाङ घर भएका संजीव चौधरीको मंगलवार बिहान करिव २ बजेर १५ मिनेट जाँदा घरबाट खसेर घटनास्थलमै मृत्यु भएको
प्राविधिक एआईजीको कमाण्डमा प्रहरी मुख्यालय
आइजिपी बढुवा विवादपछि सरकारले प्राविधिक एआइजीलाई नेपाल प्रहरीको कमान्ड दिएको छ । प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई सरकारले निमित्त प्रहरी महनिरीक्षकको जिम्मेवारी दिएको हो । सोमबार बसेको मन्त्रि परिषदको बैठकले
भ्यालेन्टाइन डे आज दुनियाँभर प्रेमभावले मनाईँदै
आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ । हरेक वर्ष १४ फेबु्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस
एजुकेसन कन्सलटेन्सीका नाममा मानव तस्करी
अधिकांश शैक्षिक परामर्श दाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् । सन २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक
परालको टौवा र सिरानिमुनिबाट भेटियो साढे २३ लाख
एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ । धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ
आज टिकाटालो हिँजो बलत्कार, भिडियो समेत बनाईयो
कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ । टीकाटालोको एक











