सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

सिके राउत बिरुद्ध कडा रुपमा उत्रियो एमाले

प्रमुख विपक्षी दल नेकपा एमालेले तराई मधेसमा अतिवादी गतिविधि बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले सीके राउतको नामै लिएर विखण्डनकारीमाथि कडा कारवाही गर्न समेत सरकारसँग माग गरेको छ

Sherpa

यस्तो हुँदैछ शेर्पा संघ जापानको ल्होसार धमाका

जापानकै जेठो नेपाली संस्था शेर्पा संघ, जापानले यस बर्षको ग्याल्बो ल्होसार भव्यताका साथ मनाउने भएको छ । बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि शेर्पा संघले बौद्ध धर्मावलम्वीहरुको मुख्य चाड ल्होसारलाई भब्य

फेसबुकले डुबायो बेलबहादुरलाई, २ करोडको घर चैट

डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन

बोक्सीको आरोपमा आमाछोरीलाई अर्धनग्न पारी कुटपिट

बोक्सी आरोपमा रुपन्देहीमा दुई महिलालाई अर्धनग्न बनाएर कुटपिट गरिएको छ । बोक्सीको आरोपमा छिमेकीले एकैघरका आमा छोरीलाई कुटेका हुन । सुर्यपुरा गाविस–७ क्षत्रापुरा बस्ने ५८ बर्षीय माल्ती केवट र उनकी छोरी आरती

भारतलाई ‘पाकिस्तान घेराबन्दी’बाट रोक्ने ओली नीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् । ओलीले सार्क, बिमस्टेक जस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका

मध्यरातमा श्रीमतीको हत्या, अर्कैको गर्भ बोकेको शंका

धनगढी उपमहागरपालिका जुगेडाकी अञ्जली सिंहले डेढ महिना अघि गाउँकै हिम्कतबहादुर सिंहसँग भागी विवाह गरेकी थिइन् । झण्डै तीन महिनाको प्रेम सम्वन्ध पछि उनीहरुले गत पुस ८ गते भागी बिहे गरेका थिए

स्ववियुको चुनाव सार्ने प्रधानमन्त्रीको प्रयास विफल

प्रमुख तीन दल तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव गर्न सहमत भएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहित बिद्यार्थी नेता र त्रिबि

मंगलबार देखि काठमाण्डौमा साझाको रात्रि सेवा

साझा यातायातले काठमाण्डौमा रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबार देखि साझाले राति साढे ८ देखि ११ बजेसम्म ५ वटा रुटमा रात्रीकालीन सेवा दिन सुरु गरेको हो । अस्पतालका कुरुवा, ढिलासम्म

विप्लवका कारण स्ववियु चुनाव एक साता सार्ने संकेत

प्रधानमन्त्रि पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबिच स्ववियु चुनावको मिति सार्ने बिषयमा छलफल भएको छ । बुधबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबिच फाुगन १४

विमानस्थलमा एक्सरे छैन, कर्मचारीलाई करोडौँ बोनस ?

देशका कैयन विमानस्थलमा माइकिङ सुविधा छैन । भद्रपुर, बिराटनगर लगायतका कैयन विमानस्थलमा एक्सरे मेसिन नै छैन । झण्डै ४ अर्ब ऋण त छँदै छ । तर, विमानस्थलको सुधारमा रकम खर्च नगर्ने