सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

टिकापुर हत्याकाण्डको मुद्दा फिर्ता दशैँ अघिः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैँ अघि नै संविधान संशोधनको गृहकार्य भईरहेको बताउँदै मधेसी मोर्चाका नेताहरुलाई शंका नगर्न आग्रह गर्नुभएको छ । संविधान संशोधनमा नौटंकी गरिरहेको भन्दै सरकारको समर्थन फिर्ता लिने सम्मको

मार्पाक दुर्घटनामा मृतकको संख्या १९ पुग्यो (नामसहित)

उत्तरी धादिङको लपाङखोलामा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी १८ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा काठमाण्डौ स्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो

हेर्नुहोस ! बाराक ओबामाको ५० करोडको घर

तपाई हामी धेरैलाई कौतुहलता हुन्छ कि, शक्तिराष्ट्र अमेरिकाका राष्ट्रपति आफ्नो अवकासपछि कहाँ बस्छन होला ? कसरी बस्छन् होला ? उनी बस्ने घर कस्तो छ होला ? मुल्य कति पर्छ होला ?

धादिङको लपाङखोलामा बस पल्टिँदा १७ को मृत्यु

उत्तरी धादिङको लपाङखोलामा यात्रुबाहक बस पल्टिँदा १७ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङबेसीबाट उत्तरतिर किन्ताङफेदी तर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको बस मार्पाकको लपाङखोलामा पल्टिएर दुर्घटना भएको हो । धादिङका एसपी

घाँस काट्ने विषयमा विवाद हुँदा खातुनको मृत्यु

सुनसरीको नरसिंह गाविसमा सोमबार साँझ घाँस काट्ने बिषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवादमा कुटाकुट हुँदा अफरोज खातुनको मृत्यु भएको

लोकमानको फाईल लोकसेवामा छ-सरकार

सामान्य प्रशासन मन्त्रालयले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ सर्वोच्चलाई दिएको छ । सरकारले सुरुमा पठाएको जवाफलाई गैरजिम्मेवार भन्दै सर्वोच्चले दोस्रो पटक चेतावनी सहित फाईल

Bideshbat farkidai

कति ओटा मोवाईल ल्याउन पाईन्छ विदेशबाट ?

  दशैं तथा तिहार नजिकिँदै गर्दा परदेशिएकाहरु घर फर्कने क्रम सुरु भईसकेको छ । वैदेशिक रोजगारीका लागि होस या अध्ययनका लागी होस, विदेश गएकाहरुले फर्किँदा परिवार, आफन्त र साथीभाईलाई कोशेलीका रुपमा मोवाईल

मृत भेटिए मलेसियामा वेपत्ता भएका डिल्ली

मलेसियामा सम्पर्क बिहिन भएको २८ दिनपछि एक युवा मृत अवस्थामा फेला परेका छन् । बैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका सुर्खेतको काफलकोट–३ घर भएका डिल्लीराज बुढा करिब एक महिना पछि मृत भेटिएका

पुर्वगृहमन्त्री खोज्न २६ मिटर गहिराईमा गोताखोर

आईतबार त्रिशुली नदीमा जिप खसेर वेपत्ता हुनुभएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र दुई जना भाइहरुको अवस्था अँझै अज्ञात रहेको छ । आईतबार बेलुका देखि नै सुरक्षाकर्मी खोजीकार्यमा निरन्तर खटिए पनि वेपत्ता तीन

त्रिशुलीमा वेपत्ता पुर्वगृहमन्त्रीका चालकको बयान

पुर्वगृहमन्त्री माधवप्रसाद घिमिरे मुक्तिनाथको दर्शन गरेर फर्किने क्रममा कार त्रिशुलीमा खसेर दुई सहोदर भाईसहित वेपत्ता हुनुभएको छ । कार दुर्घटनामा परी मृत्यु भएका घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी, अंगरक्षक सशस्त्रका सई