सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

नुनतेल खोज्न मुस्ताङ पुग्यो ओली सरकार

पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न नेपाल सरकारको एउटा टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिक सहित २२ जनाको टोली

मलेसियामा कामदारको पारिश्रमिक बृद्धि

मलेसिया सरकारले काम गर्ने श्रमिकको न्युनतम् पारिश्रमिक बढाउने तयारी गरेको छ । लाखौँ नेपाली कार्यरत मलेसियामा तीन बर्षको अन्तरालपछी पारिश्रमिक बढ्न लागेको हो । बृद्धि भएको पारिश्रमिक शुक्रबारदेखि मात्र लागु हुने

ओली सरकारद्धारा भारतीयको नागरिकता खारेज

ओली सरकारले झुटो विवरण पेस गरेका दुई जना भारतीयको नेपाली नागरिकता खारेज गरिदिएको छ । विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेस गरी लिएका दुई भारतीय

भाईबरमा नेपाली भाषाकै स्टिकर

प्रयोगकर्ता बढेसंगै भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर ल्याएको छ । नेपालमा टुबोर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि नेपाली भाषाको स्टिकर ल्याएको हो । यसमा प्रयोगकर्ताले म्यासेज मार्फत नेपाली भाषाको

हेलमेट नलगाउने प्रधानमन्त्री प्रहरी फन्दामा

मोटरसाईकल चलाउँदा हेलमेट नलगाएपछी कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई ट्राफिक प्रहरीको फन्दामा परेका छन् । कम्बोडिया प्रहरीले उनलाई ट्राफिक नियम उल्लंघन गरे बापत जरिवाना गरेको छ । प्रधानमन्त्री सेनले गत साता हेलमेट नलगाई

प्रहरीले गुण्डा नाइकेमाथी गोली चलायो

जसवन्त राई भनेर चिनिने गुण्डा नाइके पूर्ण गुरुङलाई प्रहरीले आज दिउँसो काठमाण्डौ, बबरमहल स्थित बिजुलीबजारबाट पक्राउ गरेको छ । महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई गोली हानेर पक्राउ गरेको छ । प्रहरीमाथी

श्रीमानको शबमाथि जेठी-कान्छी बीच लफडा

अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका जितेन्द्र थापाको दाहसंस्कार गर्ने विषयमा दुई श्रीमती बीचको झगडाले तनाव मच्चिएको छ । काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार

बाकसमा फर्कीए १२ जना, देश शोकमग्न

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटमा परी ज्यान गुमाएका १२ नेपालीको शव बुधबार दिउँसो काठमाडौं ल्याइर्पुयाईएको छ । तीन दिन अघि गत सोमबार बिहान तालिबानीको आक्रमणमा मारीएका उनीहरुको शब नेपाल

उप–प्रधानमन्त्रीद्वयलाई हटाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उप–प्रधानमन्त्रीद्वय चित्र बहादुर केसी र कमल थापालाई हटाउन माग गरेको छ । कांग्रेसले उनीहरुलाई संविधानविरुद्ध अभिव्यक्ति दिएको र आन्दोलनको घोषणा गरेको भन्दै बर्खास्त गर्न माग गरेको हो

अफगानिस्तानमा मृत्यु भएका १२ नेपालीको नाम

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । आक्रमणमा परी मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगानस्तानको गृहमन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता सेदिक