सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

दलित थर लुकाउन छिमेकीको नागरीकता

आफ्नो दलित थर लुकाउन एक व्यक्तिले अर्कै थरको नागरिकता बनाएका छन् । तुलसीपुर १० दमारगाउँका वीरलाल नेपालीले आफ्नै छिमेकी वीरवहादुर गुरुङको नामबाट नागरिकता बनाएपछि अहिले दुबैको नागरिकता विवादमा परेको छ । उनले

डरलाग्दो भुकम्प जाँदै, सचेत रहन अपील

नेपालमा गत बैशाख १२ गते बिनासकारी भुकम्प गएदेखी अध्ययनमा जुटेको बैज्ञानीकहरुको टोलीले फेरी उस्तै भयानक भुकम्प जाने निश्कर्ष सार्जजनिक गरेको छ । प्रतिष्ठित वैज्ञानिकहरुले गरेको निश्कर्ष अनुसार काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर

टेलिकमले घटायो ईन्टरनेटको महशुल

नेपाल टेलिकमले फाइवर टु दी होम (FTTH) सेवाको महसुल दर घटाएको छ । परिमार्जीत महशुलदर यही असार ३ गतेदेखि लागू  हुनेछ । ईन्टरनेट स्पीड नभएको भन्दै उपभोक्ता अन्य सेवा प्रदायक कम्पनीतर्फ आकर्षित हुन थालेपछी टेलिकमले महसुल दर परिमार्जन

एसएलसीको नतीजा आज आउँदै

यस बर्षको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा आज सार्वजनिक हुँदै छ । परीक्षाफल प्रकाशनका लागी आवश्यक सबै तयारी पुरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षाफल आज दिउँसो २ बजेसम्म

नयाँ शक्तिबाट पहिलो दिन नै कानुनको उल्लङ्घन

नयाँ शक्तिले पार्टी घोषणाकै दिन कानुन विपरीत पुर्व स्वीकृत नै नलिई रंगशालाको आकाशमा मानवरहित यान ‘ड्रोन’ उडाएको छ । कानुन अनुसार‘ड्रोन’ उडाउन प्रशासनबाट अनुमति लिनुपर्ने हुन्छ ।  आइतबार आयोजित पार्टी घोषणासभामा नयाँ शक्तिको झण्डा बोकेको

अनलाइन सम्बन्धी नयाँ निर्देशिका

सरकारले अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्न बनेको निर्देशिका मन्त्रिपरिषद्को आर्थिक समितिबाट पारित गरेको छ । सोमबार  बसेको  समितिको बैठकबाट ‘अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका–२०७३’ पारित गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र

सस्तो पाए नेपालले हतियार अन्तै किन्ने

नेपालले हालसम्म भारतसँग हतियार खरिद प्रक्रियाको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ । जेठ २७ र २८ गते नयाँ दिल्लीमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले

बिहे गर्ने सोच छ, माग्न कोही आउँदैन : शाही

नेपाली काँग्रेसकी सांसद तथा युवा नेतृ रीता शाहीले अहिलेसम्म आफूलाई विवाह गर्नको लागि केटा माग्न नआएको बताउनुभएको छ । सांसद शाहीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा विवाहको लागि आफू तयार भैसकेको बताउँदै

नयाँ शक्तिको उदय, ७ बर्षमा गरिबी अन्त्य

काठमाण्डौको दशरथ रंगशालाबाट हजारौँ संस्थापक सदस्यहरुका बिच नयाँ शक्ति नेपालको घोषणा गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रत्येक नेपालीको घर नभएसम्म आफूले निजी घर र सम्पत्ति नजोड्ने घोषणा गर्नुभएको छ ।

‘बनिसकेपछि के काम गर्छ हेर्नपर्छ’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार घोषणा गरीएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले एमालेबाहेक अरू पार्टीहरुलाई धक्का दिनसक्ने भविष्यवाणी गर्नुभएको छ । नवगठीत पार्टीको घोषणासभामा बोल्दै प्रधानमन्त्री वलीले भन्नुभयो, ‘बन्दै