समाचार
कर्मचारीका लागी नयाँ कानुन तयार
लोकसेवा आयोगले सुरक्षा निकाय लगायत सबै सार्वजनिक निकायका कर्मचारीको सेवा, सर्त सम्बन्धी कानुनमा एकरूपता कायम गराउने उद्देश्यले सामान्य सिद्धान्तको मस्यौदा तयार गरेको छ । आयोगले तयार गरेको मस्यौदामा अब बिना जानकारी
पोखरामा भेटियो एसएलआरको गोली
पोखराको फिर्के खोलामा अत्याधुनिक हतियारको गोली फेला परेको छ । पोखरा–८ फिर्के खोलामा रहेको फिर्के तमु समाजले शनिवार सरसफाइ गर्ने क्रममा अत्याधुनिक हतियारमा प्रयोग हुने एसएलआरको २४ राउण्ड गोली फेला परेको
६ भारतीय सहित ७ जना हतियारसहित पक्राउ
सशस्त्र प्रहरी सीमा सुरक्षा बल महोत्तरीले ६ भारतीय सहित ७ जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामणिका रामबलि कुमार, दिनेश कुमार महतो, रञ्जितकुमार सुरी, जितकुमार महतो, राजकुमार राम, हिराकुमार
हदबन्दी नाघेका जग्गा जफत गर्न निर्देशन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दीभन्दा बढी राखिएका झण्डै ९० हजार रोपनी जग्गा आफ्नो नाममा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई पत्र लेखेर झण्डै ८९ हजार ८ सय
दोरम्बा पीडितहरुको सामुहिक उजुरी
रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामुहिक उजुरी दिएका छन् । सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका १५ जनाको परिवारले आयोगको कार्यालय बबरमहलमा सामुहिक
रोचक र उपयोगी फिचर सहीत भाईवर अपडेट
भाइबरले एन्ड्रोइड र आईओएसका लागि नयाँ अपडेट ल्याएको छ । यसमा विभिन्न नयाँ फिचर दिइएको र प्रयोगकर्तालाई यो मनपर्ने कम्पनीले जनाएको छ । यस अपडेटको मुख्य अकर्षण भनेको ‘जिआईएफ इमेज सपोर्ट’ (Gif Image
अमेरिकी राष्ट्रपति निर्वाचनका रोचक तथ्य
अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टनबीच अन्तिम प्रतिस्पर्धा हुने निश्चितजस्तै भइसकेको छ । यसले अब यी दुई उम्मेदवारमध्ये जसले बाजी मारे पनि
योजनाको बजेटमा सांसदको आफुखुशी
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदहरुलाई जिल्लामा सञ्चालीत योजनामा बजेट खर्च गर्न दिइएको अधिकारको दुरुपयोग भएको पाईएको छ । ‘सुशासन महासंघ’ नामक संस्थाले गरेको अध्ययन अनुसार सांसदहरुले आफु अनुकुल बजेटको दुरुपयोग
हिलारी र ट्रम्पबीच अन्तिम प्रतिस्पर्धा
आगामी नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच प्रतिस्पर्धा हुने भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट आफ्नो उम्मेदवारीका लागि आवश्यक न्यूनतम प्रतिनिधिहरूको समर्थन पाएपछि हिलारी क्लिन्टनले
विश्वकै शक्तिशाली महिलाको सुचिमा नेपाली राष्ट्रपति
अमेरीकी समाचार संस्थाफोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा





