समाचार
बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन
नेपाली संगीतका ‘महागुरू’ दिवंगत अम्बर गुरुङको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गुरुङको हिन्दु र वौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले गुरुङको पार्थिव
बढ्दैछ सांसदको सुबिधा
संसद् सचिवालयले सांसदहरूको सेवा–सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ । बजेट वक्तव्यमार्फत कर्मचारीको २५ प्रतिशत पारिश्रमिक वृद्धि भए पछी स्वत: सांसदहरूको समेत बढ्नेछ । त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने
अस्पतालको शैयाबाट भिमाको याचना
बिद्यार्थी भिषामा जापान आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ मुटुमा समस्या आएपछि नेरिमास्थित हिकारीगाओका अस्पतालको शैयामा मृत्युसँग लडिरहेकी छिन् । सन् २०१४ को अप्रिल सेसनमा जापान आएकी श्रेष्ठ भाषा कलेजको अध्ययन पुरा
जेन्टलमेन्ट एग्रिमेन्ट भएको छैन : प्रधानमन्त्री
बजेट घोषणा पुर्व सत्तारुढ दल एमाले र माओवादीबीच सरकार परीवर्तनबारे भएको भनिएको भद्र सहमतिलाई प्रधानमन्त्री केपी शर्मा वलीले इन्कार गरीदिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औ स्थापना दिवसको अवसरमा आयोजित
साढे १० खर्ब बराबरको बजेट घोषणा
सरकारले आर्थिक बर्ष २०७३/७४ का लागी १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडलेले व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ
यस्तो छ नेपाल टुक्र्याउने भारतीय खेल
काठमाडौं – नेपालको बिभाजनलाई सहयोग पुर्याउनेगरी ब्रसेल्सबाट नेपालबारे झुठो प्रतिबेदन सार्वजनिक भएको छ । ‘इन्टरनेसनल क्राइसिस ग्रुप’ले बिभाजनलाई सहयोग पुर्याउन तथ्यहरु बंग्याउँदै झुठो प्रतिबेदन सार्बजनिक गरेको हो । ‘नेपालको विभाजनकारी संविधानः अस्तित्वको
प्रधानमन्त्री के पी शर्मा ओलीलाई भारतको ऐतिहासीक स्वागत
छिमेकी मुलूक भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री के पी शर्मा ओलीलाई भारतले ऐतिहासीक सम्मानका साथ स्वागत गरेको छ । यस्तो सम्मान पाउने ओली नेपालका दोस्रो प्रधानमन्त्री हुन । यसअघि
नेपाल १७ बर्षपछी साग फुटबलको फाईनलमा
दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ४-३ को गोल अन्तरले हराउँदै नेपाल १७ बर्षपछी साग फुटबलको फाईनलमा पुगेको छ । भारतको गुवाहटीमा शनिबार राति भएको खेलमा नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा नेपालले माल्दिभ्समाथि रोमान्चक जित हात पारेको हो । खेलको
नेपाल पनि जिका भाइरसको उच्च जोखिममा
अफ्रिकी मुलुक युगान्डामा ६८ वर्ष पहिले देखिएको जिका भाइरसले सन् २०१६ मा आएर विश्वलाई नै चुनौती दिन सुरु गरेको छ । एडिस एजिप्टी नामक प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको प्रकोप
विमानस्थलको तीन कि.मि. वरपर मासु बेच्न नपाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन किलोमिटर क्षेत्रभित्र काटमार तथा मासु पसल खोल्न नपाइने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान अयोगले तीन किलोमिटर क्षेत्रभित्र मासु पसल सञ्चालन तथा काटमार गर्ने काममा रोक लगाउन काठमाडौं





