सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Japanese Girl

जापानमा बालिग उमेर घटाएर १८ बनाइयो

जापानले यसअघि बालिग उमेर २० बर्ष भएकोमा घटाएर अब १८ बर्ष कायम गर्ने भएको छ । जापानको कानुनमा अब आगामी बर्षको अप्रिल १ देखी १८ बर्ष सम्मकोलाई बालिग उमेर मानिनेछ । बालिग

Shinzo Abe pm of Japan

जापानका पुर्वप्रधानमन्त्री आवेलाई भारतको सबैभन्दा ठुलो सम्मान

भारतले जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेलाई त्यहाँको सबैभन्दा उच्च नागरिक सम्मान प्रदान गरेको छ । समाजका बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएबापत प्रदान गरिने भारतको यो उच्च सम्मानबाट यसपालि जापानमा पुर्व प्रधानमन्त्री

Pfizer vaccine

जापानमा कोरोनाको खोप लगाउने तालिका

पछिल्लो पटक कडा खालको भनिएको कोरोना भाइरसको सामना गरिरहेको जापानले कोरोना भाइरस विरुद्धको खोपलाई जतिक्यो चाँडो सर्वसाधारणको पहुँचसम्म पुर्याउन प्रयास गरिरहेको छ । फेब्रुअरी अन्तिमबाट खोप लगाउने गरी तयारी थालेको जापानले

Tokyo

कृषि क्षेत्रमा जापान जान सिप परिक्षा खुल्यो

पछिल्लो समय कामदारको अभाव पुर्ति गर्न तोकुतेई गिनोउ भिषामार्फत विदशी कामदार भित्र्याइरहेको जापानले नेपालबाट कृषि क्षेत्रमा कामदार ल्याउने भएको छ । यसअघि जापानले नेपालबाट नर्सिङ केयरमा मात्रै कामदार ल्याउन आवेदन खुलाएको

Nepali in japan

जापानमा जम्दै नेपालीहरुद्वारा सञ्चालित कम्पनी

विगत लामो समयदेखि जापानमा कामदारहरूको आपूर्ति र व्यवस्थापन गर्दै आएको नेपालीहरूको कम्पनी एसएमएस कर्पोरेसनले पछिल्लो समय आफ्नो व्यवसायलाई थप विस्तार गरेको छ । यसअघि हाकेनमार्फत बिभिन्न कम्पनीहरुमा कामदारको आपुर्ति गर्दै आएकोमा

Pratinidhi sabha parliament of Nepal

संसद बिघटन गर्न प्रधानमन्त्रीको सिफारिस

पार्टी भित्रैबाट आफुलाई हटाउने तयारी भैरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानमा भएको व्यवस्था विपरित संसद विघटनको सिफारिस गरिदिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका

Hongkong Nepali restaurant fire

रेष्टुरेन्ट आगलागीमा हङकङ्गमा ७ नेपालीको मृत्यु

हङकङ्गको एउटा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको निधन भएको छ । आगोमा परि मृत्यु हुनेमा ४ जना पुरुष र ३ जना महिला रहेको हङकङ्गका सञ्चारमाध्यममा प्रकासित समाचारमा जनाइएको छ

Yarchagumba

बोतलकै ११ हजार पर्ने नेपाली मदिरा यार्चागुम्वा

मद्यपान (रक्सी) स्वास्थ्यका लागी हानिकारक छ । यो दुनियाँका सबै मानिसलाई थाहा छ । तर मदिराको नशामा रमाउनेको संख्या दिनानुदिन बढेको बढ्यै छ । विश्व बजारमा थरीथरीका मदिराहरु छन् । मदिरा

भाइटिका लगाउने उत्तम साईत ११ः३७ बजे

नेपालीको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन आज भाइटिकाको दिन दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,

Punya Gautam

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दा पक्राउ

आज बुधबार दिउँसो नेपाल भ्रमणमा आउँदै गरेका भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्छु’ भन्ने अभिव्यक्ति दिएपछी पुण्य गौतम पक्राउ परेका छन् । केही युट्युव च्यानलमा नेपाल भ्रमणमा आउँदै